प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं – बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको बताइएको छ ।