अब तलबसहित ९८ दिन प्रसूती बिदा पाइने
अब प्रसूति बिदा तलबसहित ९८ दिन पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेले ९८ दिन तलब सहितको बिदा पाउने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेले एक सुचना जारी गर्दै सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा दिन अनुरोध गरेको छ ।