डिएसपीसहित ४ प्रहरी हिरासतमा - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

डिएसपीसहित ४ प्रहरी हिरासतमा



काठमाडौं

भारतीय सेनामा भर्ना गराउन सहयोगी बनेका पुर्व सैनिकसंग १० लाख रुपैयाँ उठाउन  खोज्दा नेपाल प्रहरीका डिएसपीसहित ४ जना प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका छन् ।

भारतीय सेनाको सहयोगमा भारतीइ सनोमा भर्ना हुन स्वास्थ्य परीक्षण पास गरेकाहरुको कागजपत्र जाँज गर्ने जिम्मा लिएका नेपाली सेनाका पुर्व हवल्दार गंगा देवनासंग पैसा असुल्न अपहरण शैलीमा नियन्त्रणमा लिई असम्बन्धित स्थानमा बन्धक बनाएर पाँच लाख खसुलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी नवीनकिशोर भट्टराईसहित चार प्रहरी र एक ढुंगाखानी सञ्चालक अख्तियारको हिरासतमा पुगेका हुन् ।, यो खबर आजकोनगारिक दैनिकमा छ ।