प्रदेश राजधानी माग गर्दै अझदेखि कपिलवस्तु बन्द - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

प्रदेश राजधानी माग गर्दै अझदेखि कपिलवस्तु बन्द



कमल बन्जाडे/कपिलवस्तु

नेपाल सरकारबाट बुधवार तोकिएको अस्थायी राजधानीले धेरै ठाउँमा विरोध भएको छ ।

प्रदेश नं. ५ अन्तर्गतको कपिलवस्तुमा पनि युवा सङ्घर्ष समितले राजधानी प्रदेश राजधानी माग गर्दै हिजो साँझ ५ बजे बाट तीन(३) दिन सम्म कपिलबस्तु जिल्ला बन्द र सरकारलाई दबाब दिने कार्यक्रम घोषणा गरेको छ ।

सरकारले प्राचीन कपिलवस्तुलाई हेला गरेको भन्दै राजधानीको विषयमा पुनबिचार गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।