नेकपा ओली समुहद्वारा प्रचण्डलाई कारबाही - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

नेकपा ओली समुहद्वारा प्रचण्डलाई कारबाही



काठमाडौं- नेकपाको ओली समुहले पनि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरेको छ ।

ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्ड लाई कारबाही गरेको हो।

बिहिबार वालुवाटारमा बसेको बैठकले प्रचण्डलाई कारबाही गरेको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए।