कसले दियो प्रचण्डलाई पहिलो बधाई ? - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

कसले दियो प्रचण्डलाई पहिलो बधाई ?



काठमाडौँ- अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहाललाई बधाई तथा शुभकामना दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले दाहाललाई बधाई दिएको हो । दाहाललाई पहिलो बधाई अमेरिकाले दिएको हो ।

अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।