नेकपा प्रदेश–२ अध्यक्षबाट प्रभु साहले राजीनामा दिए - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नेकपा प्रदेश–२ अध्यक्षबाट प्रभु साहले राजीनामा दिए



काठमाडौं : सत्तारुढ नेकपा प्रदेश–२ अध्यक्षबाट प्रभु साहले राजीनामा दिएका छन्। स्थायी कमिटिको दाबेदार मानिएका साह कमिटिमा नपरेपछि असन्तुष्टि बनेका थिए। प्रदेश अध्यक्ष बनाइएपछि उनी भूमिकाविहीन थिए।

प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको उनको बुझाइ छ। साहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई राजीनमा बुझाएका हुन्।