अर्थमन्त्री पौडेलले बोलाए पत्रकार सम्मेलन - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

अर्थमन्त्री पौडेलले बोलाए पत्रकार सम्मेलन



काठमाडौं –अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलनको आयोजना गरेका छन्। शनिबार मात्रै अध्यादेशमार्फत बजेट प्रस्तुत गरेका अर्थमन्त्री पौडेलले सिंहदरबारमा पत्रकारहरूलाई बोलाएका छन् ।

शनिबार जारी गरिएको आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिन उनले आज दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन्।

संसद विघटन गरेपछि आर्थिक वर्ष २०७८/७९ को बजेट सरकारले अध्यादेशमार्फत ल्याएको थियो । संसद विघटनविरुद्धको मुद्दा अहिले सर्वोच्च अदालतमा चलिरहेको छ ।