पौडेल यसकारण मिलेका छैनन देउवासंग - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पौडेल यसकारण मिलेका छैनन देउवासंग



कांग्रेसका वरिष्ठ नेता रामचन्द्र रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग मिलेको भन्ने आरोप अस्वीकार गरेका छन् ।

रिङरोडस्थित ढुंगेधारामा सोमबार आफुनिकट र सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट नेताहरुको भेलामा उनले यस्तो बताएका हुन् ।

म शेरबहादुरजी सँग मिलेको छैन ।

सात प्रदेशको प्रदेश समितिमा उनीहरुले चार र हामीले तीन लिएको भन्ने होईन, पौडेलको भनाई उद्धृत गर्दै एक केन्द्रिय सदस्यले भने, विधान मस्यौदा समिति, अनुशासन समिति छिटो बनाऔँ भन्ने कुरा सभापतिबाट आएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।