यसपटक पूर्वराजा दशैँका कार्यक्रममा सहभागी नुहने - Himal Post Himal Post
  • १८ आश्विन २०८२, शनिबार
  •      Sat Oct 4 2025
Logo

यसपटक पूर्वराजा दशैँका कार्यक्रममा सहभागी नुहने



काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह यस वर्ष दशैँका कार्यक्रममा सहभागी नुहने भएका छन्।

पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ । यस्तै, पूर्वराजा शाहले दशैँका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि नगर्ने बताइएको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने बताइएको हो ।