पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु



काठमाडौँ । सुनसरीको बराह नगरपालिका –८ सालबन्दीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

इटहरी उपमहानगर १० घर भइ सालबन्दीस्थित ठूली आमाको घर गएकी १० वर्षीया सलिना चौधरीको पौडी खेल्ने क्रममा डुबेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।