शंकर पोखरेलको मुद्दा संवैधानिक इजलासमा पठाइयो - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

शंकर पोखरेलको मुद्दा संवैधानिक इजलासमा पठाइयो



काठमाडौं- लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरद्धको दुवै मुद्दा संवैधानिक इजलासमा पथाइएको छ ।

उनीविरुद्धको अविश्वास प्रस्ताव र प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध परेको रिटको सुनुवाइलाई संवैधानिक इजलासमा पठाईएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यसमा गम्भीर संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउन आदेश गरेको हो ।

पोखरेलले भने आज पदबाट राजिनामा दिएका छन् ।