पोखरा जाँदै गरेको यात्रुवाहक बस दुर्घटना - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

पोखरा जाँदै गरेको यात्रुवाहक बस दुर्घटना



पोखरा । दमौली देखि पोखरा जाँदै गरेको यात्रुवाहक बसको दुर्घटना भएको छ। पृथ्वी राजमार्ग सडक खण्ड स्थित शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा, तनहुँमा उक्त दुर्घटना भएको हो।

यात्रुहरु सामान्य घाइते भएका छन्। उनीहरुको सेतीगंगा सामुदायिक अस्पतालमा उपचार भई रहेको छ।

चालक दलका सदस्य फरार छन्।