पोखरामा बस दुर्घटना, कम्तीमा १५ जना घाइते - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

पोखरामा बस दुर्घटना, कम्तीमा १५ जना घाइते



पोखरा — पोखराबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा पठाइएको छ ।

ना ५ ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरको तल्लो गगनगौंडास्थित प्रस्तावित बसपार्क क्षेत्रमा राजमार्गबाट करिब ४० फिट तल खसेको छ ।

तीव्र गतिका कारण अनियन्त्रित भई बस सडकबाट खसेको प्रहरीको अनुमान छ । बसमा २५/३० जना यात्रु रहेको अनुमान गरिएको छ ।फाईल तस्बिर