प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै - Himal Post Himal Post
  • १२ माघ २०८१, शनिबार
  •      Sat Jan 25 2025
Logo

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै



प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

बजेटको तयारी भैरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले अपरान्ह ४ बजेपछि सम्बोधन गर्ने तय भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ ।

गणतन्त्र दिवस र बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।