विमान दुर्घटनाका तस्बिरहरु
सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको छ ।
अहिलेसम्म १४ घाइतको उद्धार गरिसकेको महानगरीय प्रहरी आयुक्तको कार्यालयका एसएसपी पूर्णचन्द्र जोशीले बताए ।
विमानमा ७१ भन्दा बढी यात्रु सवार थिए । धावनमार्गमा जहाज चिप्लिएर दुर्घटनामा परेको उनको भनाइ छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा लगिएको छ ।
तस्बिर साभार :बाह्रखरी