उम्मेदवारको घरमा बम विस्फोट - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

उम्मेदवारको घरमा बम विस्फोट



बारा। पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ । बिक्रम चौधरीको घरमा बम विस्फोट भएको जनाइएको छ ।

बिक्रम चौधरी नेकपाका उम्मेदवार हुन् । विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ ।

घटनास्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् । घटनामा मानवीय क्षति भने भएकाे छैन ।

अन्य विवरण आउन बाँकी छ ।

फाइल तस्बिर