पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ ।

बुधवार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रू. १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रू. ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको निगमले बताएको छ । रासस