स्थानीयले नै मतपेटिका लिएर भागे - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

स्थानीयले नै मतपेटिका लिएर भागे



रौतहट- रौतहटको एक मतदान केन्द्रबाट मतदाताले मतपेटिका लिएर भागेका छन् ।

यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेका हुन् ।

स्थानीयले मतपेटिका बोकेर भागेपछि कर्मचारी अन्योलमा परेका छन् ।