पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा हाल विक्रि भइरहेको मूल्यमा २/२ रुपैयाँ बढेको छ।
आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।