पेप्सीकोलामा ठुलो विस्फोट: पाँच जना घाइते
काठमाडौं- काठमाडौंको पेप्सीकोलामा ठुलो विस्फोट भएको छ । विस्फोटमा ५ जना घाइते भएको जानकारी प्राप्त भएको छ जानकारी
पेप्सीकोलाको एउटा घरमा बुधबार साँझ ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना घाइते भएको जनाइएको छ ।
महानगरीय प्रहरी वृत्तका अनुसार ५ जना घाइते भएको बताइएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।