प्रति तोला ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रति तोला ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य



सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ।

अघिल्लो दिन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य १० रुपैयाँ बढेको छ।

अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय १० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।