पार्टी एकता नभए ओली प्रधानमन्त्री नबन्ने - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

पार्टी एकता नभए ओली प्रधानमन्त्री नबन्ने



काठमाडौं, । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए केपी शर्मा ओली प्रधानमन्त्री बन्ने संभावना कम हुने बताएका छन् ।

 छोटो कुरा गर्दै उनले भने -“मलाई थाहा छैन् उनीहरुकाबीचमा पार्टी एकता होला की नहोला, भए राम्रो तर नभए ओलीलाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्रले सहयोग गर्ला त ? नयाँ समिकरण बन्ने संभावना पनि रहन्छ । तर कांग्रेस उनीहरुलाई फुटाउने प्रयत्नमा छैन हो यो बुझ्नुस ” उनले अहिल्यै धेरै टिप्पणी गर्नु पनि हतार हुने बताए ।ऐभरेष्टदैनिकिबाट