पार्किङमा राखेको स्कुटर चोर्न खोज्दा परे प्रहरीको फन्दामा - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

पार्किङमा राखेको स्कुटर चोर्न खोज्दा परे प्रहरीको फन्दामा



काठमाडौं । पार्किङमा राखेको स्कुटर चोर्न खोज्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ओखलढुंगा रगानी घर भई हाल बौद्ध बस्ने ३० वर्षिय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले जडिबुटीस्थित स्माइला डान्सवार अगासड पार्किङ गरेको बा ५० प १७७ नम्वरको स्कुटर चोरी गर्दा उनी पक्राउ परेका हुन् ।