पारस आउट ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पारस आउट !



काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

सिंगापुरविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको हो ।

नेपालले ४ ओभरको खेल सकिदा १ विकेट गुमाएर २९ रन जोडको छ ।