पराजुलीद्वारा राष्ट्रपति समक्ष राजीनामा - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

पराजुलीद्वारा राष्ट्रपति समक्ष राजीनामा



काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । पराजुलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजीनामा बुझाएका हुन् । उनि राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।

पराजुलीलाई बुधवार न्यायपरिषद्का सचिवले ‘पदमुक्त’ भएको पत्र थमाएका थिए । उनले प्रधानन्यायाधीशको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबारनै सपथ खुवाएका थिए ।