ओली पक्षले बनाएका केन्द्रीय सदस्यले गरे धमाधम पद अस्विकार - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

ओली पक्षले बनाएका केन्द्रीय सदस्यले गरे धमाधम पद अस्विकार



काठमाडौं- गोपालचन्द्र बुढाथोकीले केपी शर्मा ओलीको भेलाले आफूलाई दिएको केन्द्रीय सदस्यको पद अस्विकार गरेका छन् । झापाका प्रदेश सांसद् समेत रहेका बुढाथोकीले आफूलाई नसोधी बालुवाटारले केन्द्रीय सदस्य बनाएकोमा आपत्ति समेत जनाएका छन् ।

मंगलबार बालुवाटारमा ओली पक्षले नेकपाको केन्द्रीय समिति बैठकले एकतापछि निर्मित ४४५ जनाको केन्द्रीय समितिमा ५५६ जना थप्ने निर्णय गरेको छ । जसमा प्रदेश सांसद् बुढाथोकीसहित १९ जना झापाबाट थपिएका छन् ।

उनीमात्र होइन प्रदेश १ सरकारकी सामाजिक विकास राज्य मन्त्री जसमायाँ गजमेरले पनि केन्द्रीय सदस्य बन्न अस्वीकार गरेकी छन् । उनीपनि ५५६ जना नयाँ थपिएका केन्द्रीय सदस्यमा परेकी थिईन ।

आफूले पद अस्विकार गर्दै बुढाथोकीले यस्तो लेखेका छन्,