कांग्रेस खस आर्यतर्फको मतगणना: यस्तो छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

कांग्रेस खस आर्यतर्फको मतगणना: यस्तो छ पछिल्लो अवस्था



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खस-आर्यतर्फको मतगणना जारी छ । सातजना पुरुषतर्फको कोटामा हालसम्म १४१० मतगणना सकिएको छ ।

अहिलेसम्मको परिणामअनुसार प्राप्त मत परिणाम यस प्रकार छ:

गोबिन्द बहादुर शाह -६०३, केशब कुमार बुढाथोकी -५९३, भीम पराजुली -५७१, श्याम कुमार घिमिरे -५३९, नारायण बहादुर कार्की -५३१, मधु आचार्य -५२८, विष्णु कुमार कार्की -५०७, गेहेन्द्र गिरि -४९१, हरिबोल भण्डारी -४७३, कमल बहादुर शाह -४५७, तारा बहादुर कोइराला -४४०, मेदनी प्रसाद सिटौला -४२५, प्रकाश शर्मा पौडेल -३६२, हरि प्रसाद न्यौपाने -३१८