ओलीले डाके स्थायी कमिटी बैठक: माधव र बादललाई पनि निम्तो - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

ओलीले डाके स्थायी कमिटी बैठक: माधव र बादललाई पनि निम्तो



काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

पूर्वमाओवादी केन्द्रका नेताहरुसहितको बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार दिउसो ४ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।

तर नेकपा एमालेको कार्यदलको बैठक बिहान ९ बजेदेखि सिंहदरबारमा जारी छ ।