ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–माधव समूहको निर्णय - Himal Post Himal Post
  • ७ चैत्र २०८१, शुक्रबार
  •      Fri Mar 21 2025
Logo

ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–माधव समूहको निर्णय



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले ओलीलाई कारबाही गरी माधव नेपाललाई पार्टीको अध्यक्ष बनाउन निर्णय गरेको छ ।

बबरमहलमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

साथै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको बताइएको छ ।