ओलीको पक्षमा सर्वोच्चको फैसला: चार सांसदको पद गयो - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

ओलीको पक्षमा सर्वोच्चको फैसला: चार सांसदको पद गयो



काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा फैसला गरेको छ । अदालतले कर्णालीका चार सांसदको पद खारेज गरिदिएको छ ।

कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई मत दिएपछि एमालेले चार सांसदमाथि गरेको कारबाही वैधानिक भएको ठहर गरेको छ।