राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्दै प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्दै प्रधानमन्त्री ओली



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्दैछन।

संसद विघटनपछिको परिवेशमा प्रधानमन्त्री ओली मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।

ओलीले मंगलबार बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गरेका थिए ।

ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।