ओली ज्यु तपाईं देशको प्रधानमन्त्री हो की दमकको मेयर ? - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

ओली ज्यु तपाईं देशको प्रधानमन्त्री हो की दमकको मेयर ?



काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केफि शर्मा ओलीलाई प्रश्न गरेका छन्। तपाई देशको प्रम की दमकको मेयर?

उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयको पत्रमा योजना आयोगलाई दमकमा योजनाहरु पारिदिनु भनी दिएको निवेदनको फोटो राखेर ट्विट गर्दै प्रश्न गरेका हुन्।

प्रधानमन्त्रीले योजना आयोगलाई लेखेको पत्र सार्वजनिक भएपछि बिभिन्न प्रतिकृयाहरु आउने क्रममा कांग्रेस प्रवक्ताले पनि प्रश्न गरेका छन्।