प्रधानमन्त्री ओलीले आकाशबाटै हेरे हवाहुरीबाट भएको क्षति - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

प्रधानमन्त्री ओलीले आकाशबाटै हेरे हवाहुरीबाट भएको क्षति



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाहुरीबाट भएको क्षतिको हवाई निरीक्षण गरेका छन् । बाराको फेटा गाउँपालिकाका प्रभावितको प्रधानमन्त्रीले निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा बादलले पनि घटनास्थलको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री ओलीले हेलिकोप्टरबाट निरीक्षण गरेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले हावाहुरीबाट भएको क्षति, उद्धार तथा राहतमा भइरहेको प्रयासबारे ‘ब्रिफिङ’ लिएका छन् ।