देउवासँग निर्णायक वार्ता गर्न बालकोटबाट बालुवाटार जाँदै ओली - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

देउवासँग निर्णायक वार्ता गर्न बालकोटबाट बालुवाटार जाँदै ओली



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटारतर्फ लागेका छन् ।