बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बोलिएको छ ।

प्रदेश देखि केन्द्रसम्मका पछिल्ला राजनीतिक घटनाक्रमले सरकार अफ्ट्यारोमा परेको देखिएका बेला मन्त्रिपरिषद्को बैठक डाकिएको छ ।

मन्त्रिपरिषद् बैठकमा कोरोनाको नयाँ भेरियन्ट र अरू नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।