प्रधानमन्त्री ओली किन जाँदै छन् अमेरिका आज ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्री ओली किन जाँदै छन् अमेरिका आज ?



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अमेरिका प्रस्थान गर्ने भएका छन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

यस्तै प्रधानमन्त्रीले कोस्टारिकामा रहेको युएन पिस युनिभर्सिटीको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको सञ्चारमन्त्री गोकुल प्रस्ताव बास्कोटाले जानकारी दिए ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले ओलीको सो भ्रमणको कार्यतालिका स्वीकृत गरेको थियो ।