महामारीलाई अवसरको रूपमा लिएर अगाडी बढौँ: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

महामारीलाई अवसरको रूपमा लिएर अगाडी बढौँ: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको महामारीलाई अवसरका रुपमा परिणत गरेर अगाडि बढ्ने बताएका छन् ।

छैटौं संविधान दिवसका अवसरमा आयोजित सभालाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले महामारीको कठिन अवस्थालाई अवसरमा बदल्न आवश्यक संरचना खडा गरेर अगाडि बढिरहेको बताएका छन् ।

उनले प्रतिकुल परिस्थितिलाई अनुकुल बनाउँदै लैजाने बताएका छन् । उनले अहिले संबोधन गरिरहेका छन् ।