नेविसंघका नेता पक्राउ
काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी पक्राउ परेका छन् ।
पाेखरा विश्वविद्यालयकाे बेथिति ,मारमा परेका विद्यार्थीकाे समस्या समाधान र दाेेषी कलेजलाई कारवाही माग गर्दै मध्यबानेश्वरकाे शाइम कलेज अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेकाे नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए ।
त्रिपाठीको पक्राउपछि आक्राेशित विद्यार्थीले एक्सेल कलेजमा ताेडफाेड गरेका छन् ।