नोयडाको मेट्रो अस्पतालमा आगलागी - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

नोयडाको मेट्रो अस्पतालमा आगलागी



नोयडा । भारतको नोयडा स्थित निजी अस्पतालमा विहीबार आगलागी हुँदा थुपै्र बिरामी अस्पतालभित्र अप्ठेरोमा परेका छन् ।

अग्नि नियन्त्रक अधिकारीहरुले उनीहरुको उद्धारको प्रयास भइरहेको जनाएका छन् । नोइडाको मेट्रो अस्पतालमा सो आगलागी भएको हो ।

आगोको मुस्लो अस्पतालभरी फैलिएको र थुपै्र बिरामी भित्रै रहेको जनाइएको छ । (टाइम्स अफ इण्डिया अनलाइन)