२०७६ बैशाख ७, शनिबार

नोयडाको मेट्रो अस्पतालमा आगलागी

February 7, 2019
103 Views
Spread the love

नोयडा । भारतको नोयडा स्थित निजी अस्पतालमा विहीबार आगलागी हुँदा थुपै्र बिरामी अस्पतालभित्र अप्ठेरोमा परेका छन् ।

अग्नि नियन्त्रक अधिकारीहरुले उनीहरुको उद्धारको प्रयास भइरहेको जनाएका छन् । नोइडाको मेट्रो अस्पतालमा सो आगलागी भएको हो ।

आगोको मुस्लो अस्पतालभरी फैलिएको र थुपै्र बिरामी भित्रै रहेको जनाइएको छ । (टाइम्स अफ इण्डिया अनलाइन)

Facebook Comments

सम्बन्धित खवर

ओली र अध्यक्ष प्रचण्ड बुुटवलमा
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

ओली र अध्यक्ष प्रचण्ड बुुटवलमा

himal post - २०७६, ७ बैशाख १०:४३

बुुटवल – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली शनिवार बुुटवल आउँदै छन् । जितगढी विजयी उत्सव…

यथाशीघ्र जग्गाको छानबिन गर्न विष्णु पौडेलको माग
राजनीति
0 shares5 views
राजनीति
0 shares5 views

यथाशीघ्र जग्गाको छानबिन गर्न विष्णु पौडेलको माग

himal post - २०७६, ७ बैशाख १०:०५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले काठमाडौंको बालुवाटारस्थित आफूले किनेको जग्गाका विषयमा थप छानबिन गर्न माग गरेका…

मोरङमा युवतीको हत्या : कोठामा भेटिए मदिराका बोतल
समाचार
0 shares54 views
समाचार
0 shares54 views

मोरङमा युवतीको हत्या : कोठामा भेटिए मदिराका बोतल

himal post - २०७६, ७ बैशाख ०९:४६

विराटनगर – मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान एक महिलाको शव फेला परेको छ। पथरीशनिश्चरे १ की स्थानीय रिना बस्नेतको हत्या गरि…