छात्रालाई निःशुल्क प्याड दिइने - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

छात्रालाई निःशुल्क प्याड दिइने



काठमाडौं- सरकारले सार्वजनिक विद्यालयमा कक्षा १२ सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्य पुस्तक र छात्रालाई निःशुल्क प्याड उपलब्ध गराउने भएको छ ।

अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो योजनाको लागि ४ अर्ब ७९ करोड विनियोजन गरिएको उनले जानकारी दिए ।