उम्मेदवारको मृत्युपछि निर्वाचन स्थगित - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

उम्मेदवारको मृत्युपछि निर्वाचन स्थगित



कपिलवस्तुको बुद्धभूमि गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्षमा एमालेका उम्मेदवार ओम प्रकाश तिवारीको मृत्यु भएको छ ।

तिवारीको मृत्युपछि स्थानीय तहको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

हिजो निधन भएको सूचना आएपछि आज निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।