निर्वाचन क्षेत्रको नक्सा सार्वजनिक (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसान नक्सा सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि १ सय ६५ र प्रदेश सभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गरेको थियो। मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ।
नक्सा हेर्न जिल्लामा क्लिक गर्नुहोस्
45.1. नवलपरासी (बर्दघाट सुस्ता पूर्व)