कांग्रेस काठमाडौं महानगरमा नीलकाजीको टिम विजयी - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कांग्रेस काठमाडौं महानगरमा नीलकाजीको टिम विजयी



काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। आज भएको अधिवेशनमा शाक्य विजयी भएका हुन् ।

अधिवेशनपछि आइतबार साँझ सम्पन्न मतगणनामा शाक्यको टिम नै विजयी भएको छ। उनी ठुलो मतान्तरले विजयी बनेका छन् । मतपणिामको आधिकारिक घोषणा भने हुन बाँकी छ।