नेतैनेता भएरपनि राजपाले नेता पाएन - Himal Post Himal Post
  • १० आश्विन २०८१, बिहीबार
  •      Thu Sep 26 2024
Logo

नेतैनेता भएरपनि राजपाले नेता पाएन



काठमाडौं – प्रतिनिधिसभाको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) ले संसदीय दलको नेता पाउन सकेको छैन ।

शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले ३ दिनसम्म सहमतिका लागि भन्दै म्याद थप गरेको छ ।

अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सहमतिका लागि ३ दिन म्याद थप गर्ने प्रस्ताव गरेपछि सहमति जनाएको बताए ।

राजपाले आज (शनिबार) संसदीय दलको नेता चयन गर्ने जनाएको थियो । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।