नेपालमा ११ सय विदेशी कैदीबन्दी मध्ये ९० प्रतिशत भारतीय - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

नेपालमा ११ सय विदेशी कैदीबन्दी मध्ये ९० प्रतिशत भारतीय



काठमाडौं । हाल नेपालमा मुलुकभरका ७४ कारागारमा ३५ देशका ११ सय विदेशी कैदीबन्दी छन् ।

त्यसमध्ये ९० प्रतिशत भारतीय कैदीबन्दी छन् । उनीहरूमध्ये अधिकांश लागुऔषध मुद्दा र विदेशी मुद्रा अपचलनमा सजाय भोगेकाहरू छन् ।त्यसपछि बंगलादेश र पाकिस्तानका कैदीबन्दी धेरै छन् ।