भारतमा मोदीको जित - नेपालमा विजय जुलुश - Himal Post Himal Post
  • २६ मंसिर २०८२, बिहीबार
  •      Thu Dec 11 2025
Logo

भारतमा मोदीको जित – नेपालमा विजय जुलुश



काठमाडौं -भारतमा लोकसभा निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत प्राप्त गरेपछि नेपालकाे वीरगञ्जमा विजय जुलुश निकालिएको छ ।

विश्व हिन्दू संगठनले वीरगञ्जमा बिहीबार साँझ जुलुश निकालएको हो । सहर परिक्रमा गर्दै दीप प्रज्वलन पनि गरिएको थियो भने मिठाई समेत बाँडिएको थियो ।

र्‍यालीमा सहभागीहरुले ‘हर हर मोदी, घर घर मोदी’, ‘मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ’ जस्ता नारा लगाएका थिए।