नेपालको पर्याटन क्षेत्रलाई प्रवर्दन गर्नु पर्छ :भट्टराई - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेपालको पर्याटन क्षेत्रलाई प्रवर्दन गर्नु पर्छ :भट्टराई



हिमाल पोस्ट /गोवा चैत्र ६

पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेपालको  पर्याटन क्षेत्रलाई प्रवर्दन गर्नु  पर्नेमा जोड दिनुभएको छ ।भारको गोवा स्थित आफ्नै पार्टीको राजनीतिक भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा आईतवार सरिक हुनुन्थ्यो ।

भट्टराईले नेपालको पर्यटन क्षेत्रलाई प्रवर्दन गर्नु पर्ने भन्दै पर्यटकलाई गोवा देखि नेपाल र नेपाल देखि गोवा ल्याउने /लैजाने वातावरण मिलाउने भने दुवै देशको सम्बन्ध पनि राम्रो हुने बताउनु भयो । पर्यटन क्षेत्रमा हाम्रो देश एसियाकै धनी बन्न सक्ने बताउनु भयो ।गोवामा धेरै नेपाली साथीहरुले बिभिन्न कार्य गर्ने भेटिएको यदि उक्त शिपलाई नेपालमै लगानी गर्न सके कयौ युवाले रोजगार पाउने पाउने भन्दै सत्ता परिवर्तनको क्रान्ति सकिएर अब आर्थिक क्रान्ति गर्ने बताउनु भयो ।

कार्यक्रम बाबुराम भट्टराईको प्रमुख आतिथ्यता ,धुर्ब न्यौपानेको अध्यक्षता र लोकेन्द्र सेर्पालीको संचलानमा सम्पन्न भएको हो ।