मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पाए विश्वासको मत - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पाए विश्वासको मत



कास्की- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । उनले मुख्यमन्त्री बनेको ६ दिनमै गण्डकी प्रदेशको प्रदेशसभाबाट विश्वासको मत लिएका छन्।

मुख्यमन्त्री पोखरेलको पक्षमा ३१ सांसदले मत दिएका छन् । यससंगै पोखरेल नेपाली कांग्रेसबाट पहिलो मुख्यमन्त्री बनेका छन् । उनलाई गण्डकी प्रदेश सभामा एमाले बाहेकका सब दलले समर्थन गरेका छन् ।

मतदानमा ५८ जना सांसद उपस्थित थिए ।