नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाए - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाए



असोज २१ ,काठमाडौं

मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् ।

जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ / पीपी ६२ नम्बरसँगै टाँसेरै घर बनाएका छन् ।

जनवरीमा नेपाल नेपाल-भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन् ।